दमौली, १२ कात्तिक । तनहुँको म्याग्दे गाउँपालिका–१ टाक्राङ र बच्र्याङमा देखिएको कुहिरो । चिसो मौसम सुरु भएसँगै कुहिरो र सूर्योदयको रमणीय दृश्य देखिन थालेका छन् ।
तस्बिरः कृष्ण न्यौपाने
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.