रानाको निधनप्रति तनहुँ फुटबल सङ्घद्वारा दुःख व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रानाको निधनप्रति तनहुँ फुटबल सङ्घद्वारा दुःख व्यक्त

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०८२, बिहीबार

    दमाैली, १३ कात्तिक । तनहुँ जिल्ला फुटबल सङ्घले रेफ्री विजय रानाको निधनप्रति दुःख व्यक्त गरेको छ । सङ्घका अध्यक्ष सत्यभक्त पालिखेले बिहीबार शोकवक्तव्य जारी गरी रानाको निधनले फुटबल सङ्घलाई गहिरो शोकमा डुबाएको उल्लेख गरेका छन् ।

    सङ्घका होनहार, अनुशासित र समर्पित रानाको निधनप्रति दुःख व्यक्त गर्दै पालिखेले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।