राप्रपा ऑबुखैरेनीको अध्यक्षमा देवकोटा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    राप्रपा ऑबुखैरेनीको अध्यक्षमा देवकोटा

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०८२, शुक्रबार

    दमौली, २१ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको ऑबुखैरेनी अध्यक्षमा खिलनाथ देवकोटा (खगेन्द्र) निर्वाचित भएका छन् । सो पार्टीको शुक्रबार सम्पन्न अधिवेशनबाट देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    उपाध्यक्षमा विष्णु कुमारी श्रेष्ठ, उपाध्यक्षमा राम श्रेष्ठ, सचिवमा रामचन्द्र श्रेष्ठ, कोषाध्यक्षमा मनोज श्रेष्ठ निर्वाचित भएका छन् ।

    यस्तै सदस्यहरुमा कौशिला केसी,धन नारायण श्रेष्ठ, विशाल गुरुङ, राजेश परियार, अर्जुन खनाल, शशिकुमार श्रेष्ठ,रेजिना श्रेष्ठ, अर्जुन घिमिरे, जनक सेडाई, ईम बहादुर केसी, मनोज कुमार श्रेष्ठ, धन कुमारी गुरुङ चयन भएका छन् ।