भोर्लेटारचोकको डिभाइडर राखियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भोर्लेटारचोकको डिभाइडर राखियो

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०८२, शनिबार

    दमौली, ६ मंसिर । मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत दमौलीको भोर्लेटारचोकमा हटाइएको सर्भिस लेन पुन: राखिएको छ । केही समय अगाडी स्थानीयले जबरजस्ती डिभाइडर हटाएकामा शनिबार पुन: डिभाइडर राखिएको हो ।

    भोर्लेटारचोकको केही यता रत्नहरि अस्पताल अगाडीबाट जेब्राक्रस बनाइएको छ ।