आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्षमा सनम, सचिवमा जीवन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिवासी जनजाति महासंघ तनहुँको अध्यक्षमा सनम, सचिवमा जीवन

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०८२, शुक्रबार

    दमौली, १२ मङ्सिर । नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद तनहुँको अध्यक्षमा सनम तामाङ चयन भएका छन् । शुक्रबार सम्पन्न परिषद्को ७औं अधिवेशनबाट तामाङ अध्यक्षमा सर्वसम्मत भएका हुन् ।

    अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सिद्धान्त थापा मगर, उपाध्यक्षमा शेर बहादुर बोटे, महिला उपाध्यक्षमा शरु कुमाल, सचिवमा जीवन गुरुङ, कोषाध्यक्षमा ठाकुर दरै, सह-सचिवमा पृथ्वी भुजेल चयन भएका छन् ।