विराटनगरको रोमाञ्चक जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विराटनगरको रोमाञ्चक जित

    खबरपुञ्ज संवाददाता

    १२ मंसिर २०८२, शुक्रबार

    काठमाडौं, १३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको दोस्रो खेलमा बसिर अहमदको आक्रामक ब्याटिङले हारको मुखमा पुगेको विराटनगरले कर्णाली याक्सविरुद्ध ३ विकेटको रोमाञ्चक जित निकालेको छ ।