काठमाडौ, १५ मंसिर । भूमि आयोग खारेज गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ ।
न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले सोमबार मन्त्रिपरिषद्को निर्णय उल्टाइदिएको हो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.