देउराली नगरकी किशोरी तीन दिनदेखि सम्पर्कविहिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देउराली नगरकी किशोरी तीन दिनदेखि सम्पर्कविहिन

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८२, मंगलवार

    दमौली, १६ मंसिर । व्यास नगरपालिका-३ देउराली नगर निवासी एक किशोरी तीन दिनदेखि सम्पर्कविहिन भएकी छन् । १४ वर्षीया सुश्मा आले मंसिर १३ गतेदेखि हराएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    उनको खोजी कार्य भइरहेको र देख्नेले नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले आग्रह गरेको छ ।