सम्पर्कविहिन किशोरी भेटिइन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सम्पर्कविहिन किशोरी भेटिइन्

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०८२, मंगलवार

    दमौली, १६ मंसिर । व्यास नगरपालिका-३ देउरालीनगरबाट सम्पर्कविहिन भएकी किशोरी भेटिएकी छन् । १४ वर्षीया सुष्मा आले तीन दिनपछि भेटिएकी हुन् ।

    घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।