


दमौली, १ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी देवघाटको अध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन् । सोमबार सम्पन्न अधिवेशनबाट आचार्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको छ।
उपाध्यक्षमा छुनु मल्ल ठकुरी, सचिवमा जनार्दन नैनवस्ती, कोषाध्यक्षमा सावित्री थापा र सदस्यहरुमा दिवाकर मिश्र, यम बहादुर थापा, माधव थापा, कमल न्यौपाने,तेज बहादुर थापा, प्रेमलाल दाहाल, खेमलाल गुरुङ,धन बहादुर परियार, जय बहादुर गुरुङ,तिल बहादुर गुरुङ र चन्द्र बहादुर शाही ठकुरी चयन भएका छन् ।
निर्वाचितलाई राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले शुभकामना व्यक्त गरे ।
