उज्यालो नेपाल पार्टीको तनहुँ भेला पुस ११ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उज्यालो नेपाल पार्टीको तनहुँ भेला पुस ११ गते

    खबरपुञ्ज संवाददाता

    ७ पुष २०८२, मंगलवार

    दमौली, ८ पुस । उज्यालो नेपाल पार्टीले संगठन विस्तारमा जोड दिएको छ । हालै मात्र गण्डकी प्रदेश समिति गठन गरेको सो पार्टीलो अब जिल्ला स्तरमा संगठन विस्तार गर्न लागेको हो ।

    जसबमोजिम तनहुँमा समिति गठनको तयारी गरिएको सो पार्टीका गण्डकी प्रदेश संयोजक मनराज गुरुङले जानकारी दिए ।

    तनहुँ उद्योग वाणिज्य संघमा पुस ११ गते हुने भेलाले जिल्ला संयोजक चयन गर्नेछ ।

    संयोजक गुरुङका अनुसार प्रदेशका ११ वटै जिल्लामा संगठन विस्तारको तयारी गरिएको छ ।