तउवासंघ दमौली इकाई अधिवेशन: जिल्ला प्रतिनिधिमा पॉच जना सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तउवासंघ दमौली इकाई अधिवेशन: जिल्ला प्रतिनिधिमा पॉच जना सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०८२, मंगलवार

    दमौली, २२ पुस। तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको अधिवेशनबाट जिल्ला प्रतिनिधिमा पाँच जना सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।

    अधिवेशनबाट भरतकुमार श्रेष्ठ, सलिम मिया, किनकुमार श्रेष्ठ, ब्रजेस साह र रमेशकुमार श्रेष्ठलाई जिल्ला प्रतिनिधिका रूपमा चयन गरेको हो। पॉच जना जिल्ला प्रतिनिधिमा पॉच जनाको मात्रै उम्मेदवारी परेको थियो ।