विद्या ढकाल जिताउन देवघाटमा ५५१ सदस्यीय निर्वाचन समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विद्या ढकाल जिताउन देवघाटमा ५५१ सदस्यीय निर्वाचन समिति गठन

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०८२, बुधबार

    दमौली, १४ माघ । नेपाली कम्युनिष्ट पार्टीको चुनावी अभियानअन्तर्गत बुधबार देवघाट गाउँपालिकामा आयोजित भेलाले ५५१ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ ।

    तनहुँ-१ का उम्मेदवार विद्यानाथ ढकाललाई जिताउन भिम रानाको संयोजकत्वमा ५५१ सदस्यीय निर्वाचन समिति गठन गरिएको हो ।

    यस्तै उमेश आलेको संयोजकत्वमा १५१ सदस्यीय युवा परिचालन समिति गठन गरिएको छ ।

    भेलामा नेपाली कम्युनिष्ट पार्टीका नेता हरिबहादुर चुमान, शिवलाल थापा लगायतको उपस्थिति रहेको थियो ।