भगवती न्यौपानेको निर्वाचन खर्च २४ लाख १६ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भगवती न्यौपानेको निर्वाचन खर्च २४ लाख १६ हजार

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८२, मंगलवार

    दमौली, ३ चैत । नेकपा एमालेका तर्फबाट तनहुँ-१ का उम्मेदवार भगवती न्यौपानेले निर्वाचन खर्च विवरण बुझाएकी छन् ।

    न्यौपानेले २४ लाख १६ हजारको खर्च विवरण निर्वाचन कार्यालय तनहुँमा पेश गरेकी छन् ।