काठमाडौ, १६ चैत । जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्ने अनुमति दिन अस्वीकार गरेको छ ।
न्यायाधीश ध्रुव कार्कीको इजलासमा सोमबार फाइल पेश हुँदा अदालतले पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको हो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.