भिमादको प्रमुख प्रशासकीय अधिकृतमा पोख्रेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भिमादको प्रमुख प्रशासकीय अधिकृतमा पोख्रेल

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८२, मंगलवार

    दमौली, १७ चैत । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भिमाद नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शोभाखर पोख्रेललाई सरुवा गरेको छ ।

    मन्त्रालयको अतिरिक्त समूहमा रहेका पोख्रेललाई भिमाद खटाइएको हो ।

    यसअघिका प्रमुख प्रशासकीय अधिकृत कमल पुन अवकाशमा गएसँगै प्रमुख प्रशासकीय अधिकृत रिक्त थियो ।