नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको उपाध्यक्षमा तनहुँका हरिकुमार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको उपाध्यक्षमा तनहुँका हरिकुमार

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८२, मंगलवार

    दमौली, १७ चैत । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश समितिको उपाध्यक्षमा तनहुँका हरिकुमार श्रेष्ठ चयन भएका छन्। खैरेनीटार निवासी श्रेष्ठ शुक्लागण्डकी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन् ।

    यस्तै सदस्य पदमा दुलेगौडाका विमल रिमाल र भिमादका हस्तबहादुर खड्का चयन भएका छन्।