गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपतिनाथ मन्दिरको दर्शन

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८२, बिहीबार

    काठमाडौ, १९ चैत । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्। बिहीबार बिहानै उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर्वक पूजा–अर्चना गर्दै दर्शन गरेका हुन्।

    दर्शनसँगै उनले मन्दिर क्षेत्रको समग्र अवलोकन गरेको उनको निजी सचिवालयले जनाएको छ ।