सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सभामुखमा डीपी अर्याललाई अघि सार्ने रास्वपाको निर्णय

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८२, बिहीबार

    काठमाडौं, १९ चैत । रास्वपाले सभामुखका लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन् ।

    सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा उक्त पारित गरेको हो ।