ओली-लेखकको म्याद ५ दिन थप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली-लेखकको म्याद ५ दिन थप

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०८२, आईतवार

    काठमाडौं, २२ चैत । जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको म्याद ५ दिन थपिएको छ ।

    जिल्ला अदालतले अनुसन्धानका निम्ति ५ दिनको म्याद थप गरेको हो ।