मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, पाँचौँ नम्बरमा पुगे सुधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, पाँचौँ नम्बरमा पुगे सुधन

    खबरपुञ्ज संवाददाता

    २३ चैत्र २०८२, मंगलवार

    काठमाडौँ, २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९)  मर्यादाक्रम  हेरफेर  गरिएको हो । 

    नयाँ मर्यादाक्रम अनुसार यसअघि तेस्रो मा रहेका गृहमन्त्री सुधन गुरुङ ५ औँ नम्बरमा पुगेका छन् । 

    दोस्रोमा डा स्वर्णिम वाग्ले यथावत् रहँदा तेस्रोमा परराष्टमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जामन्त्री विराजभक्त महर्जन रहेका छन् । 

    May be an illustration of blueprint, ticket stub and text