मलाई माननीय नभन्नु, नामले मात्रै बोलाउनु : श्रीराम न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मलाई माननीय नभन्नु, नामले मात्रै बोलाउनु : श्रीराम न्यौपाने

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०८३, शनिबार

    दमौली, १२ वैशाख । तनहुँ-२ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले आफूलाई ‘माननीय’ भन्दा पनि सामान्य नागरिककै रूपमा सम्बोधन गर्न आग्रह गरेका छन् । ओखलढुंगाका रास्वपा सांसद विश्वराज पोख्रेलको प्रधानाध्यापकलाई गाली गरेको भिडिओको आलोचना भइरहेकै बेला न्यौपानेले भने, ‘म माननीय होइन, तपाईंहरूको आफ्नै श्रीराम न्यौपाने हुँ, कृपया नामले मात्र बोलाउनुहोस् ।’