


काठमाडाै, १६ वैशाख । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको खेलमा नेपाललाई ओमानले ३०६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ओमानले ८ विकेट गुमाएर ४०५ रन बनाएको हो ।
ओमानका जतिन्दर सिंहले शतक प्रहार गरे । ९६ बल खेलेका उनले १५ चौका र ५ छक्कासहित २३० रन प्रहार गरे । त्यस्तै, जितेनकुमार रामानन्दीले ४३, आर्यन विश्टले ३५ तथा मोहमद मिर्जाले ३० रन प्रहार गरे ।
नेपालका सोपाल कामीले ४ तथा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए ।