स्वर्णिम वाग्लेले गराए केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्वर्णिम वाग्लेले गराए केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८३, मंगलवार

    दमौली ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा तनहुँ क्षेत्र नम्बर १ सांसद एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

    महाधिवेशन अन्तर्गत निर्वाचन तालिका अनुसार सोमबार राति वाग्लेले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन्।

    यसअघि उपसभापति रहेका वाग्ले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पुन उपसभापति पदको उम्मेदवार बन्ने आकलन गरिएको छ।