राष्ट्रिय परिचयपत्र सेवा नियमित कार्यालय समयमा मात्रै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय परिचयपत्र सेवा नियमित कार्यालय समयमा मात्रै

    खबरपुञ्ज संवाददाता

    ६ भाद्र २०८३, आईतवार

    दमौली, ७ भदौ । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने तथा कार्ड लिने सेवाग्राहीको अत्यधिक चापका कारण सार्वजनिक बिदाका दिनमा समेत दिँदै आएको सेवा हाललाई स्थगित गरेको छ।

    कार्यालयका अनुसार अब राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित कार्यालय समयमै सञ्चालन हुनेछ।