गोसाइँकुण्ड गएका भिमादका चारै जना परिवारको सम्पर्कमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गोसाइँकुण्ड गएका भिमादका चारै जना परिवारको सम्पर्कमा

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८३, बिहीबार

    तनहुँ, ११ भदौ । तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना परिवारको सम्पर्कमा आएका छन् ।

    भिमाद नगरपालिका–६ का नारायण मरासिनी, बालकृष्ण पोखरेल, सन्देश पोखरेल र गणेश उप्रेती गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका थिए।

    उनीहरू चारै जना सकुशल रहेको र हाल घरपरिवारसँग सम्पर्कमा रहेको भिमादका स्थानीय एवं कांग्रेस क्षेत्रीय सभापति चुडामणि खनालले जानकारी दिए ।