तनहुँ, २६ भदौ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको पोखरा–मुग्लिन सडकखण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन्।
दुर्घटनामा घाइते एक जनालाई उपचारका लागि चितवन पठाइएको छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.