काङ्ग्रेस व्यास सभापतिमा तुल्सीराम सापकोटा सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस व्यास सभापतिमा तुल्सीराम सापकोटा सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०८३, बुधबार

    तनहुँ ७ असाेज । नेपाली कांग्रेस व्यास नगर समितिको सभापति पदमा तुल्सीराम सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । सभापतिका उम्मेदवार सरोज भण्डारी र प्रतापसिंह गुरुङले उम्मेदवारी फिर्ता लिएसँगै सापकोटा सर्वसम्मत भएका हुन् ।

    यस्तै सचिवमा गाैरव पन्थ सर्वसम्मत निर्वाचित भएका छन् ।