गल्छीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गल्छीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    २२ आश्विन २०८३, शुक्रबार

    काठमाडौं, २३ असोज । पृथ्वीराजमार्गको धादिङस्थित गल्छीमा सडक भासिँदा सवारी आउजाउ बन्द भएको छ।

    जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार सडक भासिँदा दुईतर्फी नै सडक अवरुद्ध भएको हो। उनका अनुसार सडकको बीच भागमा चिरा परेर भासिनेक्रम जारी छ।