नेपाली कांग्रेस तनहुँको सभापतिमा देवकुमार श्रेष्ठले उम्मेदवारी दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली कांग्रेस तनहुँको सभापतिमा देवकुमार श्रेष्ठले उम्मेदवारी दिने

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०८३, मंगलवार

    तनहुँ २७ असाेज । नेपाली कांग्रेस तनहुँको जिल्ला सभापति पदमा वर्तमान उपसभापति एवं महाधिवेशन प्रतिनिधि देवकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।पार्टीको जिल्ला नेतृत्वका लागि उम्मेदवारी दिने तयारीमा रहेका श्रेष्ठले हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा कुनै पनि प्यानलमा आबद्ध नभई प्रतिस्पर्धा गरेका थिए।

    महाधिवेशन प्रतिनिधिसमेत रहेका श्रेष्ठको सभापति पदमा उम्मेदवारी दिने तयारीसँगै नेपाली कांग्रेस तनहुँको जिल्ला नेतृत्व चयनलाई लिएर चासो बढेको छ।