करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत यी १५ जनाले पाए १ लाख उपहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत यी १५ जनाले पाए १ लाख उपहार

    खबरपुञ्ज संवाददाता

    २१ श्रावण २०८३, शुक्रबार

    काठमाडौ, २२ साउन । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा गरेको छ।

    शुक्रबार अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा १ लाख ३३ हजार ३३४ रूपैयाँ उपहार पाउने १५ जना र १० लाख रूपैयाँ उपहार पाउने १ जना विजेता घोषणा गरेको हो।

    कुपन नम्बर ००७७५५५८०६७०, ०१५६११०५८०७५, ०१२२५८०८६५८८, ०१४९७३९०७३३, ००६८४१५५३५३७, ००२९२८८१७८११, ००९८९१७८३३२४५, ००४७८०८४०८८४, ०१०८३७१८०३३२, ००५५८८५०६०८५, ००३००६७७८५८९, ००८७८२४८६३३५, ०१३०३५२३०२९७, ००१८०८९६५९८६ र ०११३८०९१४५८० कुपन नम्बर भएका १५ जनाले १ लाख ३३ हजार ३३४ रूपैयाँ उपहार प्राप्त गरेका छन्।

    उनीहरूले कर कट्टा गरी १ लाख रूपैयाँ प्राप्त गर्नेछन्।