भानुका तीन जना टिमुरेमा सम्पर्कविहिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुका तीन जना टिमुरेमा सम्पर्कविहिन

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०८३, बिहीबार

    तनहुँ, ११ भदौ । रसुवाको टिमुरेतर्फ गएका तनहुँको भानु नगरपालिकाका तीन जना सम्पर्कविहिन भएका छन् । तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आए पश्चात् उनीहरु सम्पर्कमा छैनन् ।

    तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सम्पर्कविहिन भएकाहरुको खोजीका लागि समन्वय गरिएको जानकारी दिए ।