देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८३, मंगलवार

    काठमाडौँ, २३ भदौ । देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।

    राष्ट्रप्रति पौडेलले प्रथम महिला सबिता पौडेलसहित देश तथा जनताको हित र कल्याणको कामना गदै मङ्गलबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका हुन् । उनले पूजाअर्चना गरी पुजारीबाट फूलप्रसाद ग्रहण गरेका थिए ।