हजुरआमाकाे हत्या अभियाेगमा नाती पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    हजुरआमाकाे हत्या अभियाेगमा नाती पक्राउ

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०८३, मंगलवार

    म्याग्दी, २३ भदाै । आफ्नै हजुरआमा ७२ वर्षीया मन कुमारी घिमिरेको हत्या गरेको अभियोगमा बेनी नगरपालिका-२ खबरा बस्ने २५ वर्षीय आशिष बरूवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    आशिषले धारिलो हतियार दाउ प्रहार गरी मन कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले आशिषले सोही नगरपालिका-२ हाडेभिरबाट पक्राउ गरेको हो ।  

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।