पुरुषोत्तम खनाल कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पुरुषोत्तम खनाल कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०८३, मंगलवार

    काठमाडौ, २७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पुरुषोत्तम खनाल मध्यपूर्व क्षेत्रबाट केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।

    खनालले २ हजार ९४ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी विमल सुवेदीले १ हजार ७०८ मत प्राप्त गरे ।