ओलीलाई पार्टीबाट हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओलीलाई पार्टीबाट हटाउने प्रचण्ड-नेपाल पक्षको निर्णय

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, सोमबार

    काठमाडाै : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।