जनसांस्कृतिक महासंघ तनहुँमा परियार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जनसांस्कृतिक महासंघ तनहुँमा परियार

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०७७, शनिबार

    तनहुँ : जनसांस्कृतिक महासंघ तनहुँको अध्यक्षमा सन्दिप परियार चयन हुनुभएको छ । शनिबार भएको भेलाले परियारको नेतृत्वमा नयॉ कार्यसमिति चयन गरेको हो ।

    जसको उपाध्यक्षमा कल्पना भण्डारी, सचिवमा रवीन्द्र खाती, सहसचिवमा सुरज भिरखोइरे, कोषाध्यक्षमा चुडामणि थापा र सदस्यहरुमा सीमा शाही, ज्योति न्यौपाने, विष्णु मल्ल, दीर्घ खनाल, कल्पना घिमिरे, चेलीमाया थापा, कल्पना पाण्डे क्षेत्री, लुमबहादुर परियार, कर्ण नेपाली, शालिकराम सुनार, सुमन श्रेष्ठ, बसन्त अछामी, रामबहादुर थापा, जीवन श्रेष्ठ, पवन अधिकारी, आकृति श्रेष्ठ, सरिता कुंवर र सन्तबहादुर भुजेल चयन हुनुभएको छ ।

    जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज पृथ्वी भुजेलको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा जिल्ला अध्यक्ष केदार सिग्देल, व्यास नगरपालिका- ४ का अध्यक्ष विश्व न्यौपाने, नेकपा नेताहरु प्रदिपराज अधिकारी, हरिराज कडेंल लगायतले सम्बोधन गर्नुभएको थियो ।