दीपक मनाङेद्वारा मन्त्रीकाे शपथ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दीपक मनाङेद्वारा मन्त्रीकाे शपथ

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७८, बिहीबार

    पाेखरा :  गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङेले सपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले सपथग्रहण गराउनुभयाे ।

    सपथ ग्रहणमा मनाङे निलो रंगको कोट र दौरा सुरुवालमा ठाँटिनुभएकाे थियाे । सपथअघि उहाँले पत्रकारहरुसँग केहीबेर अनौपचारिक कुरा पनि गर्नुभयाे । सपथग्रहण कार्यक्रममा सभामुख र अन्य दलका मुख्य नेताहरु भने उपस्थित हुनुभएन ।