चितवन : चितवनको मुग्लिङ खण्ड बिहीबार राति ८ बजेदेखि अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका-२९ सेतीदोभानमा ठूलो पहिरो गई दुईतर्फी बाटो अवरुद्ध भएको चितवन ट्राफिक प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.