मुग्लिङ-नारायणगढ सडक अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिङ-नारायणगढ सडक अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७८, शुक्रबार

    चितवन : गएराति देखि परेको वर्षाका कारण पहिरो जॉदा मुग्लिङ-नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका-६ स्थित पॉचकिलोमा पहिरो जॉदा दुइतर्फी बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    पहिरो गएको स्थानमा सडक विभागको लोडर पुगेपनि अविरल वर्षा भईरहेको कारण पन्छाउने कार्यमा बाधा परेको बताइएको छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।