म्याग्दे : पृथ्वीराजमार्ग अन्तरगत तनहुँकाे म्याग्दे गाउँपालिका-१ गुणादीमा अवस्थित छ अधेरी झरना । राजमार्गबाट केही मिनेटकाे दूरीमा पुगिने याे झरनाले पर्यटकीय सम्भावना बाेकेकाे छ ।
हेराै केही तस्वीरहरु :
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.