व्यासका सबै वडाका विद्यालयमा कोभिड–१९ स्वास्थ्य मापदण्ड अनुगमनकर्ता तोकियो (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासका सबै वडाका विद्यालयमा कोभिड–१९ स्वास्थ्य मापदण्ड अनुगमनकर्ता तोकियो (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७८, सोमबार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले सबै वडाका विद्यालयमा कोभिड–१९ स्वास्थ्य मापदण्ड अनुगमनकर्ता तोकिएको छ । कोभिड जोखिमका बीचमा विद्यालय सञ्चालनमा आएपछि नगरपालिकाले सबै वडामा अनुगमनकर्ता तोकेको हो ।

    कोभिड व्यवस्थापन सम्बन्धी बैठकबाट प्रत्येक वडामा रहेका विद्यालयमा कोभिड रोकथामका लागि अनुगमनकर्ता तोकिएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

    व्यास नगरपालिका–१ मा उषा हड्खले, २ मा सुनिल अधिकारी, ३ मा मिलन सुर्खाली, ४ मा उज्वल न्यौपाने, ५ मा कमला गुरुङ, ६ मा रामबहादुर गुरुङ, ७ मा मिना लौडारी, ८ मा पूजा सोती, ९ मा खुशीराम क्षेत्री, १० मा सरिता बोटे, ११ मा बेलीमाया थापा, १२ मा हरिशचन्द्र न्यौपाने, १३ मा सागर तिवारी र १४ मा विन्दु गौतम अनुगमनकर्ता तोकिएको छ ।

    No description available.