गठबन्धनप्रति असन्तुष्टि जनाउँदै सूर्यभक्त अधिकारीद्वारा कांग्रेस परित्याग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गठबन्धनप्रति असन्तुष्टि जनाउँदै सूर्यभक्त अधिकारीद्वारा कांग्रेस परित्याग

    खबरपुञ्ज संवाददाता

    १० बैशाख २०७९, आईतवार

    दमौली । नेपाली कांग्रेस व्यास नगरपालिका-२ का क्रियाशील सदस्य एवं क्षेत्रीय प्रतिनिधि सूर्यभक्त अधिकारीले पार्टी परित्याग गरेका छन् । अधिकारीले आइतबार व्यास नगर सभापतिलाई राजिनामा बुझाएका हुन् ।

    सत्तारुढ दलबीच गठबन्धन गर्ने केन्द्रीय नीतिको विरोध गर्दै अधिकारीले राजिनामा दिएका हुन् । कांग्रेस राजनीतिक आदर्श र सिद्धान्तबाट विचलित भएकाले आफूले पार्टीबाट राजिनामा दिएका हुन् ।