मानुङकाेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानुङकाेट

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८०, बिहीबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोट। यहाँ चिसो मौसममा कुहिरो र सूर्योदय हेर्न पर्यटकको भीड लाग्ने गर्दछ। गर्मी महिनामा भने पर्यटकको चहलपहल केही घटेको छ।