बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बझाङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    ३ मंसिर २०८०, सोमबार

    काठमाडौ । बझाङ केन्द्रविन्दु भएर सोमबार भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको धमेना केन्द्रविन्दु भई बिहान ११:३७ मा ४.५ रेक्टरको धक्का महशुस गरिएको हो ।

    थप विवरण आउन बॉकी छ ।