गण्डकी डिआइजी सिंहद्वारा तनहुँ प्रहरीकाे निरीक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गण्डकी डिआइजी सिंहद्वारा तनहुँ प्रहरीकाे निरीक्षण

    खबरपुञ्ज संवाददाता

    २४ जेष्ठ २०८१, शुक्रबार

    दमाैली । गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले तनहुँ प्रहरी कार्यालयकाे शुक्रबार निरीक्षण गरेकी छन् ।

    सिंहले जिल्ला प्रहरी कार्यालय तनहुँको भवन, व्यारेक, पेरिमिटर, हिरासत कक्ष, सम्पूर्ण शाखा, ट्राफिक व्यवस्थापन लगायत कार्यालयको समग्र अभिलेखहरुको निरीक्षण गर्नुका साथै कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागीय निर्देशन समेत प्रदान गरिन् । साे अवसरमा उनले कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएकी थिइन् ।

    त्यसक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अपिलराज बाेहराले तनहुँकाे वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए ।

    May be an image of 7 people
    May be an image of 5 people and textMay be an image of 7 people, people studying and textMay be an image of 6 people and text