काठमाडौं । मोहम्मद दिवसको अवसरमा सरकारले सोमबार मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिएको छ ।
सरकारले मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको थियो ।
मुस्लिम आयोगले यसवर्षको मोहम्मद जयन्ती ३१ भदौमा पर्ने जानकारी गराएकाले बिदा दिएको गृह मन्त्रालयले सूचना जारी गरी जानकारी दिएको छ ।