दमाैली । नेपाल मुस्लिम इत्तेहाद संगठन नेपाल तनहुँको अध्यक्षमा पुनः रमजान अली चयन
भएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठन तनहुँको बिहीबार दमौलीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट अलीको नेतृत्वमा ११ सदस्यिय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ ।
संगठनको उपाध्यक्षमा आइसा खातुन, सचिवमा नुरक खान र उपसचिव एलिजा मिया
चयन भएका छन् ।