देवघाट पुगे प्रचण्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देवघाट पुगे प्रचण्ड

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०८१, मंगलवार

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहानै चितवनको देवघाट पुगेका छन् । योगी नरहरिनाथको तपस्थली अवलोकन गर्न प्रचण्ड बिहानै देवघाट पुगेका हुन् ।

    योगी नरहरिनाथवेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् एवं आजीवन अन्वेषकका रूपमा चिनिन्छन् ।