भानुमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८२, मंगलवार

    दमाैली, २० साउन । भानु नगरपालिका-१ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

    इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३५ हजार ८ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।